कविता – सर्वाहाराको नेतृत्व
आजभोली म अलिकति आराममा छु तर देश हाँक्नु पर्छ आराम पनि के भन्नु अलिअलि व्यस्त नै छु टेलिभिजन धेरै हेर्दिन पत्रपत्रिका खासै पढ्दिन पढ्न त्यति मन पनि छैन चाहिने कुरा आउँदै आउँदैन तर दिनदिनै साथीहरू मलाई रिपोर्टीङ् गर्छन् सबैतिर ठिकठाकै