७ मंसिर २०८१, शुक्रबार

Tag: सरकारी प्रतिनिधि

सरकारी प्रतिनिधि र मिटरब्याज पीडितबीच आज दोस्रो चरणको वार्ता जारी

काठमाडौँ । सरकारी वार्ता टोली र मिटरब्याज पीडितबीचको आज दोस्रो चरणको वार्ता जारी रहेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता जारी रहेको हो । हिजो भएको वार्ता सकारात्मक रहेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका उपसचिव तथा सरकारका तर्फबाट वार्ता