२३ भाद्र २०८१, आइतबार

Tag: सरकारले रकम दिइने

सरकारले भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि रकम दिइने

काठमाडौँ । सरकारले भूकम्पपीडितहरुलाई अस्थायी आवास निर्माणका लागि रकम प्रदान गर्ने भएको छ । विसं २०७८ जेठ महिनायतादेखिका भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि रु ५० हजार अनुदान उपलब्ध गराइने भएको छ । भूकम्पबाट घरबारविहीन भएपछि अहिलेसम्म अधिकांश पीडितको पालमुनिको बास भएको