३ असार २०८१, आइतबार

Tag: सरकारले काम गर्छ

व्यावसायिक लागत घटाउन सरकारले काम गर्छ : मुख्य सचिव अर्याल

काठमाडौँ । नेपाल सरकारका नवनियुक्त मुख्य सचिव डा. बैकुण्ठ अर्यालले व्यावसायिक लागत घटाउन सरकारले विशेष पहल गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँगको आज भएको भेटमा मुख्य सचिव डा. अर्यालले हालको आर्थिक अवस्था सुधारका लागि सरोकारवाला निकायसँग समन्वय