३१ भाद्र २०८१, सोमबार

Tag: सरकारमा जान हतार छैन

शेखर कोइराला भन्छन् – कांग्रेसलाई सरकारमा जान हतार छैन

काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले देशको राजनीति अत्यन्त तरल अवस्थामा रहेकाले कांग्रेस तत्काल सरकारमा नजाने बताएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, नेपाल बैंक लिमिटेडको दशौँ केन्द्रीय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै नेता कोइरालाले राजनीतिक तरलताका कारण