काठमाडौं । सरकारले टेलिग्राम एपमाथि प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै टेलिग्राम एप बन्द गराएको हो । प्राधिकरणले सूचना जारी गर्दै सेवा प्रदायकहरुलाई टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको हो । उक्त एपमार्फत