१२ आश्विन २०८१, शनिबार

Tag: सम्बन्धबिच्छेद

प्रचण्डसँग बादलको सम्बन्धबिच्छेद, उपाध्यक्ष र उपप्रधानमन्त्री बनाउने ओलीको आश्वासन

काठमाडौं । राजनीतिको अधिकांश समय एउटै मोर्चामा रहेका पुष्पकमल दाहाल प्रचण्ड र रामबहादुर थापा बादलबीच दोस्रो पटक सम्बन्धविच्छेद भएको छ । यसअघि २०६९ सालमा दाहाल नेतृत्वको माओवादीबाट अलग भएका थापा बिहीबार विधिवत् रूपमै ओलीको नेकपामा विलय भएका छन् । थापाको