२० पुस २०८१, शनिबार

Tag: सम्पदा पुनर्निर्माण

सम्पदा पुनर्निर्माणले फेरिँदै मध्यपुरथिमिको मुहार

भक्तपुर, १४ साउन । पुरानो सम्पदाले भरिएको नेवार बस्ती हो भक्तपुर । ऐतिहासिक पोखरी, मठमन्दिर, फल्चा (पाटी), पोखरी, ईनार, ढुङ्गेधारा, नाच, ऐतिहासिक जात्रा पर्व, परम्परागत माटोको भाडा बनाउने कला र संस्कृति मध्यपुरथिमि नगरपालिकाको पहिचान हो । केही वर्षयता पोखरी पुरिँदै