१० मंसिर २०८१, सोमबार

Tag: समृद्धि र विकासको आशा

झोलुङ्गे पुलसँग जोडिएको समृद्धि र विकासको आशा

गण्डकी । सुन्दा अनौठो लाग्न सक्छ, पुल भएका अवस्थामा आठ/१० मिनेटमा हिँडेरै वडा कार्यालय पुग्नसक्ने पोखरा महानगरपालिकाभित्रै वडा नं ३२ तल्लो गगनगौँडाका स्थानीयवासी अहिले भने त्यहाँ जान झण्डै एक घण्टा हिँड्नुपर्ने बाध्यतामा छन् । लामो समयदेखि चर्चामा रहेर पनि बन्न