अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर आइपुगे काठमाडौं
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगेका छन् । उनी आज बिहान सवा ६ बजेतिर त्रिभुवन विमानस्थलमा अवतरण भएको स्रोतको भनाइ छ । नेपाल भ्रमणमा रहँदा कपुरले उच्चस्तरीय भेटवार्ता