१६ जेष्ठ २०८३, शनिबार

Tag: समायोजन

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्छु : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पेट्रोलियम पदार्थको मूल्य सम्भव भएसम्म समायोजन गर्ने प्रयास गर्ने बताएका छन्। आज संयुक्त विद्यार्थी संगठनका नेताहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै देउवालाई ज्ञापनपत्र बुझाएपछि यस्तो बताएका हुन् । विभिन्न ६ विद्यार्थी संगठनले