१ फाल्गुन २०८२, शुक्रबार

Tag: समाचार सेवा

राससमा तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय समाचार समिति (रासस)बाट तामाङ भाषाको समाचार सेवा सुरु गर्ने प्रतिबद्धता जनाएका छन् । तामाङ पत्रकार सङ्घले राससमा तामाङ भाषाको समाचार सेवा सुरु गर्न मागसहित आज ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझ्दै