काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी दिएको अल्टिमेटम बारेमा आफूले कुरा गरेर समस्या समाधान हुने बताएका छन् । आज शनिबार माओवादीको केन्द्रीय पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकपछि बाहिरिने क्रममा संचारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले रास्वपाले