३ असार २०८१, आइतबार

Tag: समस्याका चाङ

बागलुङको नमूना बस्तीमा समस्याका चाङ

बलेवा । घामपानी ओत्ने बास जमिनसँगै भाँसिएपछि ४८ वर्षीया धनमायाको परिवार पाँच वर्ष अर्कैको घरमा बस्यो । कहिले छिमेकी त कहिले आफन्तको घरमा उनीहरुका दिन बिते । विसं २०७२ पछि धनमाया दर्जी र १४ परिवार एकैपटक गाउँबाट बिस्थापित भए ।