२२ असार, काठमाडौँ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले हालै देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोबाट ज्यान गुमाएकामा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । अध्यक्ष लोहनीले आज जारी गर्नुभएको विज्ञप्तिमा