३१ भाद्र २०८१, सोमबार

Tag: सबै ‘पारामिटर नर्मल’

चन्द्र भण्डारीको पछिल्लो स्वास्थ्य अवस्था : सबै ‘पारामिटर नर्मल’

काठमाडौँ । ग्यास सिलिण्डर चुहिएर घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार सबै ‘पारामिटर नर्मल’ रहेको देखिएको छ । उनको पहिलो शल्यक्रिया शुक्रबार सफलतापूर्वक सम्पन्न भएको थियो । नेता भण्डारीको थप उपचार