‘गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो’
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गणतन्त्रको उपलब्धिका रूपमा वर्तमान संविधान जारी भएपछि सबै जातजाति र समुदायलाई आ–आफ्ना धर्मसंस्कृति, वेशभूषा र पहिचान जोगाउने अवसर प्राप्त भएको बताएका छन् । बूढानीलकण्ठ नगरपालिकाद्वारा आयोजित ल्होसार/ल्होछार/लोसार शुभकामना आदान–प्रदान कार्यक्रममा आज