पशुपति जलहरी प्रकरणमा प्रधानमन्त्री प्रचण्डले सदनमा प्रष्ट्याउने
काठमाडौँ । प्रमुख तीन दलबीच पशुपतिमा राखिएको पशुपतिको सुनको जलहरी प्रकरणका सम्बन्धमा सरकारका तर्फबाट सदनलाई प्रष्ट पार्ने सहमति भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज शीर्ष नेताबीच भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा सम्बोधनका क्रममा पशुपतिमा राखिएको सुनको जलहरी