४ फाल्गुन २०८२, सोमबार

Tag: सडकखण्ड अवरुद्ध

सञ्चालनमा आयो नारायणगढ मुग्लिन सडकखण्ड

भरतपुर । नारायणगढ मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो खसेर अवरुद्ध सडक संचालनमा आएको छ । इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा आज साँझ ७ः३० बजेतिर माथिबाट लेदोसहितको पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध भएको सडक मंगलबार राति ८:३० बजेदेखि सञ्चालनमा आएको सडक