सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी विजयी
काठमाडौँ । सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशनबाट अध्यक्ष कमला पन्थी विजयी भएकी छन् । नयाँ कार्यसमितिको उपाध्यक्षमा वसन्ती बास्तोला, महासचिव (सर्वसम्मत) राधा खनाल, सचिव उर्वशी बस्न्यात, कोषाध्यक्ष साजना तामाङ विजयी भएकी छन् । त्यस्तै, सदस्यहरू कल्पना शर्मा, विष्णु पन्थी, देवी