३ असार २०८१, सोमबार

Tag: सचिवहरुको हेरफेर

सचिवहरुको व्यापक हेरफेर हुँदै : गृह मन्त्रालयमा आँखा कसकसको ?

काठमाडौं । सरकारले सचिवहरुको सरुवा गर्ने तयारी गरेको छ । १७ महिनाअघि गृहमन्त्रालयको सचिवमा सरुवा भएका महेश्वर न्यौपाने पनि सरुवा हुने भएका छन् । गृहमन्त्रालयमा सचिव हुने आकांक्षा प्रशासनतर्फको क्लष्टरमा पर्ने सबैले राखेका हुन्छन् । तर मौका कमले मात्रै पाउने