१६ बैशाख २०८३, बुधबार

Tag: सङ्घर्षका पाइला

सङ्घर्षका पाइलाः ‘जसले विदेशको जागिर छाडेर गोठालो पेसा रोजे’

बेनी । रघुगङ्गा गाउँपालिका-८ पात्लेखर्कस्थित छिसखर्कको भेडीगोठमा व्यस्त रहनुभएका मिलन छन्त्याल ४५ वर्ष उमेर पार गर्नुभयो । युवा अवस्थाको करिब १५ वर्ष प्रवासमा जीवन बिताउनुभएका छन्त्याल विगत पाँच वर्षदेखि गाउँका पाखापखेरा र वनजङ्गलतिर भेडीगोठमा व्यस्त हुनुहुन्छ । युवा अवस्थाको प्रवासी