३ असार २०८१, सोमबार

Tag: संसद्को राज्य व्यवस्था समिति

भ्रष्टाचारीले निर्वाचनमा आजीवन भाग लिन नपाउने विधेयक पारित

भदौ १९, काठमाडौं । भ्रष्टाचारीले आजीवन निर्वाचनमा भाग लिन नपाउने गरी संसद्को राज्य व्यवस्था समितिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यसम्बन्धी विधेयक पारित गरेको छ । समितिको आज बसेको बैठकमा नेपाली कांग्रेस सांसदहरुले विधेयकमाथिको संशोधन फिर्ता लिएपछि भ्रष्टाचारीले आजीवन निर्वाचनमा भाग लिन