५ फाल्गुन २०८२, मंगलबार

Tag: संसदलाई प्रभावकारी बनाउन नेतृत्वदायी भूमिका खेल्छु

संसदलाई प्रभावकारी बनाउन नेतृत्वदायी भूमिका खेल्छु : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले संसद्लाई प्रभावकारी ढंगले अघि बढाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताएका छन् । सभामुखको पदभार ग्रहण गर्दै घिमिरेले संसद्लाई प्रभावकारी ढंगबाट अघि बढाउने बताएका हुन् । सभामुख घिमिरेले संसद्लाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सबै