६ फाल्गुन २०८२, बुधबार

Tag: संविधानको व्यवस्था विपरीत बोल्न नहुने

‘संविधानको व्यवस्था विपरीत बोल्न नहुने’

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले संविधानका आधारभूत विषयमा सरकारका मन्त्रीहरुबीच मत बाझिन नहुने र सार्वजनिक विवाद देखिन नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराए । यसैगरी, नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले मन्त्रिपरिषद्का सदस्यहरुले