३ असार २०८१, आइतबार

Tag: श्रेष्ठविरुद्ध उजुरी

महिला चिकित्सकमाथि दुर्व्यवहार गरेको आरोपमा डा. पुकारचन्द्र श्रेष्ठविरुद्ध उजुरी

काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठविरुद्ध उजुरी परेको छ । आफ्नै सहकर्मी महिला चिकित्सकमाथि दुर्व्यवहार गरेको आरोपमा डा. श्रेष्ठविरुद्ध उजुरी परेको हो । ती महिला चिकित्सकले अस्पतालको कामकाजका क्रममा पटक-पटक दुर्व्यवहार गरेको भन्दै नेपाल