काठमाडौँ । प्रमुख दलका तीन शीर्ष नेताहरूवीच संक्रमणकालीन न्याय (टीआरसी) को प्रक्रिया टुंग्याउन सर्च कमिटी गठन गर्ने सहमति भएको छ । आज सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बसेको शीर्ष नेताको बैठकमा यस्तो सहमति भएको हो । प्रमुख तीन दलका