६ फाल्गुन २०८२, बुधबार

Tag: शीतगङ्गा नगरपालिका

अर्घाखाँचीमा मिनीबस दुर्घटना : १ जनाको मृत्यु, ८ जना घाइते

अर्घाखाँची । अर्घाखाँची जिल्लाको शीतगङ्गा नगरपालिकामा आज बिहान भएको मिनीबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । काठमाडौँबाट सन्धिखर्क आउँदै गरेको बा ३ ख ८६३९ नम्बरको माइक्रोबस बिहान ५ बजेको आसपासमा शीतगङ्गा नगरपालिका वडा