२० असार २०८२, शुक्रबार

Tag: शिक्षकका माग सम्बोधनार्थ

शिक्षकका माग सम्बोधनार्थ संसद्‌मा विपक्षीले दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं । प्रतिपक्षी दलले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्नेबारेको छलफलका लागि संसद्मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । शिक्षकका माग सम्बोधनका लागि विपक्षी दलहरूले संसद्‌मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव लगेका हुन् । उनीहरूले प्रतिनिधि सभा नियमावली, २०७९ को