१३ असार २०८१, बिहिबार

Tag: शहीद घोषणा गर्ने

सरकारको निर्णय : मुकेश कायस्थलाई शहीद घोषणा गर्ने

काठमाडौँ । सरकारले मुकेश कायस्थलाई शहीद घोषणा गर्ने भएको छ । आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विसं २०६२/६३ को जनआन्दोलनका घाइते कायस्थलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो । सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनआन्दोलनका घाइते