५ फाल्गुन २०८२, मंगलबार

Tag: शहीद अमरअजर हुन्छन्

प्रधानमन्त्री प्रचण्ड भन्छन् – शहीद अमरअजर हुन्छन्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको प्रगति र समृद्धिका निम्ति आफ्नो प्राण उत्सर्ग गर्ने शहीदहरु अमर र अजर हुने बताएका छन् । शहीद दिवसका अवसर पारेर काठमाडौँ महानगरपालिकाले आज लैनचौरमा आयोजना गरेको कार्यक्रममा उनले भने, “शहीदहरुले जीवित