१४ मंसिर २०८१, शुक्रबार

Tag: शरद ऋतु

शरद ऋतुमा एक हजार दुई सय बढीलाई आरोहण अनुमति

काठमाडौँ । शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार दुई सय ९४ जनाले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस यामको आरोहणमा विभिन्न ४६ हिमाल आरोहण गर्न एक सय ५९ आरोही समूहका दुई सय ९४ महिला र एक