काठमाडौं । नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । सुरेन्द्र पाण्डेलाई पराजित गर्दै पोखरेल एमालेको महासचिवमा विजयी भएका हुन् । निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार महासचिवका उम्मेदवार पोखरेलले १२२८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी पाण्डेले