३० जेष्ठ २०८३, शनिबार

Tag: व्यवस्था लागू

बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य (एमएसपी) तथा न्यूनतम खरिद मूल्य निर्धारणका लागि निर्देशिका जारी गरेको छ । बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार