१७ असार २०८१, सोमबार

Tag: व्यक्तिको भूमिका

कोरोना संक्रमण नियन्त्रणमा सरकारी पहलकदमी : व्यक्तिको भूमिका उल्लेख्य

काठमाडौँ । सरकारले कोभिड–१९ को दोस्रो लहरको संक्रमण बढ्दै गएपछि रोकथाम र नियन्त्रणको तयारीमा जुटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्योपचारका लागि आवश्यक सामग्रीदेखि जनशक्ति परिचालन गर्न थालेको छ । सङ्क्रमण रोकथाम र नियन्त्रणकै क्रममा मन्त्रालयले मुलुकभर ८५० शय्याका