‘मौलिक संस्कृतिको संरक्षण गरी वैदेशिक हस्तक्षेप अन्त्य गर्नुपर्छ’
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री कुन्तीकुमारी शाहीले नेकपा (माओवादी केन्द्र)को महाधिवेशन युवा तथा महिलामैत्री नीति निर्माणमा केन्द्रित हुनुपर्ने बताएकी छन् । नेपाल कम्युनिष्ट पार्टी (माअेवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनमा शुभकामना दिने क्रममा महामन्त्री शाहीले मुलुकमा रोजगारीको अभावमा युवा