२३ भाद्र २०८१, आइतबार

Tag: वीरबहादुर बलायर

धेरै विधेयक पारित गर्न निरन्तर छलफलमा छौँ : नेता वीरबहादुर बलायर

काठमाडौँ । सङ्घीय संसद्को चालु अधिवेशनमा कानुन निर्माण प्रक्रियालाई चुस्त र नतिजामुखी तुल्याउन सरकार, सिङ्गो संसद्, राजनीतिक दल र संसद्कै कार्यव्यवस्था परामर्श समितिले क्यालेन्डर बनाएर काम गरिरहेको छ । सोहीअनुरुप अहिले संसदीय समितिहरूले आफ्नो जिम्मेवारीमा आएका विधेयकलाई तदारुकताका साथ संशोधन