१७ बैशाख २०८३, बिहिबार

Tag: वीपी अध्ययन तथा अनुसन्धान केन्द्र

‘वीपी अध्ययन तथा अनुसन्धान केन्द्र’को भवन शिलान्यास

काठमाडौँ । जननायक विपी कोइराला मेमोरियल ट्रष्टको अग्रसरतामा काठमाडौँको विशालनगर हाडिगाउँमा ‘विपी अध्ययन तथा अनुसन्धान केन्द्र’ निर्माण हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वाग्मती प्रदेश सरकार र काठमाडौँ महानगरपालिकाको सहयोगमा रु नौ करोड लागतमा बन्ने अनुसन्धान