१८ फागुन, काठमाण्डौ । महानगरीय प्रहरी परिसर काठमाण्डौले अपराध गर्ने कसैलाई पनि नछाडिने बताएको छ । परिसरले अपराध अनुसन्धानका लागि सहयोग गर्न गोप्यरूपमा युवा परिचालन गरेको जनाएको छ । फागुन १३ गते सूचनाका लागि परिचालन गरेका दुईसयजना शिक्षित युवावाट सूचना