२ फाल्गुन २०८२, शनिबार

Tag: विश्वव्यापी शासन प्रणाली

विश्वव्यापी शासन प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र सङ्घलाई केन्द्रमा राखेर विश्वव्यापी शासन प्रणालीलाई अझ प्रभावकारी र कुशल बनाउनुपर्नेमा जोड दिएका छन्। चीनको औपचारिक भ्रमणमा रहेका उनले आज ‘साङ्घाई सहयोग सङ्गठन प्लस बैठक’लाई सम्बोधन गरेका थिए। सो सन्दर्भमा, चीनले प्रस्ताव