१२ असार २०८१, बुधबार

Tag: विशेष दूतको भेट

प्रधानमन्त्री प्रचण्डसँग दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूतको भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जङसहितको ८ जनाको टोलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको निवास बालुवाटारमा आज विहान भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको