१३ आश्विन २०८१, आइतबार

Tag: विवाद सतह

जसपाको विवाद सतहमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको आन्तरिक विवाद सतहमा देखिन थालेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले शनिबार बैठक बोलाएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले बैठक नै नडाकिएको भन्दै प्रेस विज्ञप्ति निकालेर आपत्ति जनाएका छन् । विज्ञप्तिमा उनले जसपाको