५ बैशाख २०८२, शुक्रबार

Tag: विरोध प्रदर्शन

समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शन गर्ने

काठमाडौं । समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने भएको छ । नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा आज मंगलबार बसेको मोर्चाको बैठकले देशलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रलाई प्रतिकार गर्नका लागि भन्दै चैत १५ गते काठमाडौंमा विरोध