१ फाल्गुन २०८२, शुक्रबार

Tag: विमलेन्द्र निधि

सानेपामा जंगिए विमलेन्द्र निधि, कार्यकर्तासँग लफडा

काठमाडौं । नेपाली कांग्रेस पार्टी कार्यालयबाहिर प्रदर्शनरत कार्यकर्ताले नेताहरूलाई पार्टी कार्यालय प्रवेश गर्न अवरोध गरेका छन् । प्रदर्शनरत कार्यकर्ताले पार्टीलाई बन्दी बनाउन नहुने भन्दै नाराबाजीसमेत गरेका छन् । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन सानेपा पुगेका नेता विमलेन्द्र निधि