३१ भाद्र २०८१, सोमबार

Tag: विभेद महसुस

संसद्मा पनि विभेद महसुस हुन्छ : सांसद वीना लामा

काठमाडौँ । सांसदको मुख्य भूमिका भनेको कानुन निर्माण नै हो । तर सांसदहरु कानुन निर्माणका क्रममा सदनमा ‘हो र होइन’ भन्नेमा मात्रै सीमित छन् । संसद्मा विधेयकका मस्यौदा कहाँबाट आउँछन् ? कसले मस्यौदा तयार पार्छ ? भन्ने कुरा अधिकांश सांसदलाई