५ जेष्ठ २०८३, मंगलबार

Tag: विद्या भण्डारी

अन्तत: विद्या भण्डारीलाई एमालेले दियो पार्टी सदस्यता

काठमाडौं । नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय गरेको छ । आज सोमबार दिउँसो पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । आज बसेको