३ असार २०८१, सोमबार

Tag: विदेशको दुःख

विदेशको दुःखले गाउँमा उद्यमी बनेका बलबहादुर केसी

ढोरपाटन, बागलुङ । गाउँमा काम गर्ने जनशक्ति नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाक्दै गएको छ । दिनप्रति दिन गाउँ छोड्नेको सङ्ख्या बढ्दै छ । बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका बलबहादुर केसी भने गाउँमै व्यावसायिक बाख्रापालन गर्दै आएका छन् । उनी पनि एक