३ असार २०८१, आइतबार

Tag: विकाश

डाक्टर कोइराला भन्छन्, देश विकाशका लागि विदेशिने युवा रोक्नुपर्छ

२९ पुस, नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले विदेशिने युवालाई रोकेर सृजनात्मक कार्यमा लगाउनुपर्ने र सरकारले उधमशीलमुलक कार्यक्रम बनाउनुपर्ने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोतीमा शुक्रबारदेखि शुरु भएको दोस्रो नवलपरासी युवा सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै कोइरालाले