१३ बैशाख २०८२, शनिबार

Tag: वसन्तबहादुर कुँवर

गृहमन्त्री लेखकद्वारा प्रहरी महानिरीक्षक कुँवरको बिदाइ

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बिदाइ गरेका छन् । आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक कुँवरलाई गृहमन्त्री लेखकले बधाई दिँदै सेवा निवृत्तपछिको जीवनको उत्तरोत्तर प्रगतिको कामना