२२ भाद्र २०८१, शनिबार

Tag: वर्षौँदेखि रुग्ण

गण्डकी प्रदेशको केही सडक र पुल आयोजना वर्षौँदेखि रुग्ण

गण्डकी । विसं २०७३ असार २० मा ठेक्का सम्झौता भएर निर्माण सुरु गरिएको मनाङको नासोँ गाउँपालिकास्थित दूधखोला पक्की पुल वर्षौँदेखि अलपत्र छ । सङ्घीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएको उक्त आयोजनाको हालसम्मको भौतिक प्रगति जम्मा ३० प्रतिशत छ । तत्कालीन जिल्ला